अबको अर्जुन दृष्टि विकास र संमृद्धि – प्रचण्ड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । बेनीमा शुक्रबारदेखि छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । प्रचण्डले नेपालमा राजनितिक … Continue reading अबको अर्जुन दृष्टि विकास र संमृद्धि – प्रचण्ड